ne_tq/rom/02/29.md

8 lines
580 B
Markdown

# पावलको भनाइअनुसार साँचो यहूदी को हो ?
पावलको भनाइअनुसार भित्री रूपमा हृदयको खतना भएको व्यक्‍ति नै साँचो यहूदी हो । [२:२८-२९]
# एउटा साँचो यहूदीले कसबाट प्रशंसा पाउँछ ?
एउटा साँचो यहूदीले परमेश्‍वरबाट प्रशंसा पाउँछ । [२:२९]