ne_tq/rom/02/26.md

4 lines
480 B
Markdown

# एउटा गैरयहूदीको बेखतनालाई खतना मानिन सकिन्छ भनी पावल कसरी भन्‍न सक्छन् ?
एउटा गैरयहूदीले व्यवस्थाका कुराहरू पालन गर्दछ भने उसको बेखतनालाई खतना मानिन सकिन्छ भनी पावल भन्छन् । [२:२६]