ne_tq/rom/02/25.md

4 lines
406 B
Markdown

# एउटा यहूदीको खतना बेखतना बन्‍न सक्छ भनी पावल कसरी भन्‍न सक्छन् ?
एउटा यहूदीले व्यवस्था उल्लङ्घन गरेमा उसको खतना बेखतना बन्‍न सक्छ भनी पावल भन्छन् । [२:२५]