ne_tq/rom/02/22.md

4 lines
447 B
Markdown

# व्यवस्थाका यहूदी अगुवाहरूले कुन-कुन पापहरू गर्न छाड्नुपर्छ भनी पावल उल्लेख गर्छन् ?
पावलले चोरी, व्यभिचारी, मन्दिरहरूको लुटसम्बन्धी पापहरूलाई उल्लेख गर्छन् । [२:२१-२२]