ne_tq/rom/02/14.md

4 lines
558 B
Markdown

# एउटा गैरयहूदीको हृदयमा व्यवस्थाका कुराहरू लेखिएका छन् भन्‍ने उसले कसरी देखाउँछ ?
एउटा गैरयहूदीले व्यवस्थाका कुराहरू आफ्‍नो स्वभावैले गर्दा उसको हृदयमा व्यवस्थाका कुराहरू लेखिएका छन् भन्‍ने देखाउँदछ । [२:१४]