ne_tq/rev/21/22.md

256 B

नयाँ यरूशलेममा मन्दिर को हो?

परमप्रभु परमेश्‍वर र थुमा नयाँ यरूशलेमको मन्दिर हुनुहुन्छ । [२१:२२]