ne_tq/rev/21/01.md

639 B

पहिलो स्वर्ग र पृथ्वीमा यूहन्‍नाले के भएको देखे?

यूहन्‍नाले पहिलो स्वर्ग र पृथ्वी बितेर गएको देखे । [२१:१]

पहिलो स्वर्ग र पृथ्वीको सट्टामा के पुनर्स्थापित गरियो?

पहिलो स्वर्ग र पृथ्वीको ठाउँमा नयाँ स्वर्ग र पृथ्वी पुनर्स्थापित गरियो । [२१:१]