ne_tq/rev/19/18.md

497 B

टाउकोमाथि उडिरहेका चराहरूलाई ठुलो भोजमा के खान भनी बोलाइएका थिए?

राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसका सवारहरू र सबै मानिसहरूका मासु खान चराहरू बोलाइएका थिए । [१९:१८]