ne_tq/rev/19/16.md

356 B

परमेश्‍वरको पोशाक र तिघ्रामा कुन वचन लेखिएको थियो?

“राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी उहाँका पोशाक र तिघ्रामा लेखिएको छ । [१९:१६]