ne_tq/rev/19/03.md

541 B

परमेश्‍वरले किन महान् वेश्यालाई न्याय गर्नुभयो?

परमेश्‍वरले महावेश्यालाई न्याय गर्नुभयो किनकि त्यसले पृथ्वीलाई त्यसको यौन अनैतिकताले भ्रष्‍ट पारेकी थिई र परमेश्‍वरका सेवकहरूका रगत बगाएकी थिई । [१९:३]