ne_tq/rev/18/14.md

380 B

केका निम्ति बेबिलोनले तृष्णा गर्‍यो जुन एकै क्षणमा विनाश भयो?

बेबिलोनले विलास र घमण्डका निम्ति तृष्णा गर्‍यो, जुन एकै क्षणमा विनाश भयो । [१८:१४]