ne_tq/rev/18/10.md

441 B

किन राजाहरू, व्यापारीहरू र जहाजका कप्‍तानहरू त्यसको इन्साफको समयमा बेबिलोनदेखि टाढै उभिए?

तिनीहरू टाढै उभिए किनभने तिनीहरू त्यसको यातनाका कारण डराए । [१८:९-१०, १५, १७]