ne_tq/rev/18/04.md

4 lines
418 B
Markdown

# परमेश्‍वरका मानिसलाई के गर्न भनी स्वर्गबाट आवाज आयो?
बेबिलोनबाट बाहिर निस्केर आओ र त्यसका पापहरूमा सहभागी नहो भनी आवाजले परमेश्‍वरका मानिसलाई भन्यो । [१८:४]