ne_tq/rev/14/19.md

420 B

धारिलो हँसिया भएका स्वर्गदूतले के गरे?

धारिलो हँसिया भएका स्वर्गदूतले पृथ्वीका दाखका फसलहरू भेला गरे र परमेश्‍वरको क्रोधको दाखमद्यको कोलमा फालिदिए । [१४:१९]