ne_tq/rev/14/07.md

570 B

स्वर्गदूतले पृथ्वीमा जिउनेहरूलाई के गर्नू भने?

परमेश्‍वरको डर मान्‍न र उहाँलाई महिमा दिन स्वर्गदूतले तिनीहरूलाई भने । [१४:७]

स्वर्गदूतले कस्तो समय आएको छ भने?

स्वर्गदूतले परमेश्‍वरको न्यायको समय आएको छ भने । [१४:७]