ne_tq/rev/14/06.md

4 lines
404 B
Markdown

# स्वर्गदूतले असल सुसमाचारको अनन्त सन्देश कसलाई दिए?
स्वर्गदूतले असल सुसमाचारको अनन्त सन्देश पृथ्वीमा भएका हरेक जाति, कुल, भाषा र मानिसहरूलाई दिए । [१४:६]