ne_tq/rev/12/09.md

406 B

लडाइँपछि अजिङ्गर र त्यसका दूतहरूलाई के भयो?

अजिङ्गर र त्यसका दूतहरू पृथ्वीमा फालिए । [१२:९]

अजिङ्गर को हो?

अजिङ्गर प्राचीन सर्प, दुष्‍ट वा शैतान हो । [१२:९]