ne_tq/rev/11/18.md

471 B

एल्डरहरूको भनाइअनुसार अब कुन समय आएको छ?

अब मृतकहरूलाई न्याय गर्ने, परमेश्‍वरका दासहरूलाई इनाम दिने र परमेश्‍वरको लागि पृथ्वीलाई विनाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ । [११:१८]