ne_tq/rev/11/17.md

389 B

अब परमप्रभु परमेश्‍वरले के गर्न सुरु गर्नुभयो भनेर एल्डरहरूले भने?

अब परमप्रभु परमेश्‍वरले राज्य गर्न सुरु गर्नुभयो भनेर एल्डरहरूले भने । [११:१७]