ne_tq/rev/07/10.md

329 B

सिंहासनको अगाडि हुनेहरूका अनुसार मुक्‍ति कसको हो?

सिंहासनको अगाडि हुनेहरूले मुक्‍ति परमेश्‍वर र थुमाको हो भनी कराए । [७:१०]