ne_tq/rev/07/01.md

456 B

जब यूहन्‍नाले तिनीहरूलाई देखे, तब पृथ्वीका चार कुनामा उभिएका चार जना स्वर्गदूतले के गरिरहेका थिए?

चार जना स्वर्गदूतले पृथ्वीका चारैपट्टिको बतासलाई समातिराखेका थिए । [७:१]