ne_tq/rev/05/13.md

457 B

सिंहासनमा हुनुहुने र थुमाको प्रशंसा सदासर्वदा हुनुपर्छ भनी कसले भन्यो?

सृष्‍टि गरिएका हरेक प्राणीले सिंहासनमा हुनुहुने र थुमाको प्रशंसा सदासर्वदा हुनुपर्छ भन्यो । [५:१३]