ne_tq/rev/05/09.md

4 lines
516 B
Markdown

# त्यो चर्मपत्रको मुट्ठो खोल्न थुमा किन योग्य हुनुहुन्थ्यो?
थुमा योग्य हुनुहुन्थ्यो किनकि उहाँले आफ्नै रगतद्वारा परमेश्‍वरका निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई किन्‍नुभयो । [५:९]