ne_tq/rev/05/06.md

725 B

सिंहासनको सामु एल्डरहरूका माझमा को उभिरहेको थियो?

सिंहासनको सामु एल्डरहरूका माझमा थुमा उभिरहनुभएको थियो जो मारिएको जस्तो देखिनुहुन्थ्यो । [५:६]

थुमाका सातवटा सिङ र सातवटा आँखा के थिए?

सातवटा सिङ र सातवटा आँखा सारा पृथ्वीभरि नै पठाइएका परमेश्‍वरका सातवटा आत्मा थिए । । [५:६]