ne_tq/rev/03/22.md

452 B

यस पुस्तकका पाठकहरूले कसलाई सुन्‍नुपर्छ भनी ख्रीष्‍टले भन्‍नुभएको छ?

मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, सो पाठकहरूले सुन्‍नैपर्छ भनी ख्रीष्‍टले भन्‍नुहुन्छ । [३:२२]