ne_tq/rev/03/08.md

465 B

तिनीहरूसँग थोरै शक्‍ति भए तापनि फिलाडेल्फियामा भएको मण्डलीले के गरेको छ?

फिलाडेल्फियाको मण्डलीले ख्रीष्‍टको वचनलाई पालन गरेको थियो र उहाँको नाउँलाई इन्कार गरेको थिएन । [३:८]