ne_tq/rev/03/05.md

489 B

जित्‍नेहरूलाई ख्रीष्‍टले के प्रतिज्ञा गर्नुभएको छ?

जित्‍नेहरूलाई सेतो वस्‍त्र पहिराइनेछ, तिनीहरू जीवनको पुस्तकमा रहनेछन्, र परमेश्‍वर पिताको सामु तिनीहरूको नाउँ घोषणा गरिनेछ । [३:५]