ne_tq/php/04/18.md

430 B

पावलका निम्ति फिलिप्पीहरूले दिएका उपहारलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ ?

पावलका निम्ति फिलिप्पीहरूले गरेका यस बलिदानको कारण परमेश्‍वर खुसी हुनुहुन्छ । [४:१८]