ne_tq/php/03/09.md

354 B

पावलसँग अहिले कस्तो प्रकारको धार्मिकता छ ?

पावलसँग अहिले त्यो धार्मिकता छ जुन ख्रीष्‍टमा विश्‍वासद्वारा परमेश्‍वरबाट आएको हो । [३:९]