ne_tq/php/03/06.md

479 B

व्यवस्थाको धार्मिकताअनुसार आफ्ना पहिलेका व्यवहारहरूलाई पावल कसरी वर्णन गर्दछन् ?

व्यवस्थाको धार्मिकताअनुसार आफ्ना पहिलेका व्यवहारहरूलाई पावल दोषरहित भनेर वर्णन गर्दछन् । [३:६]