ne_tq/mat/28/20.md

895 B

येशूले आफ्ना चेलाहरूलाई के सिकाउन आज्ञा गर्नुभयो ?

सबै देशका जातिहरूलाई उहाँले आज्ञा गर्नुभएका सबै कुराहरू पालन गर्न सिकाउनू भनेर येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो । [२८:२०]

येशूले आफ्ना चेलाहरूलाई कुन अन्तिम प्रतिज्ञा गर्नुभयो ?

यस युगको अन्‍त्‍यसम्‍म पनि उहाँ तिनीहरूका साथमा रहनुहुनेछ भनेर येशूले प्रतिज्ञा गर्नुभयो । [२८:२०]