ne_tq/mat/28/08.md

4 lines
444 B
Markdown

# जब ती दुई जना स्‍त्री उहाँका चेलाहरूलाई खबर दिन जाँदै थिए, तब बाटोमा के भयो ?
ती स्‍त्रीहरूले येशूलाई भेटे, र तिनीहरूले उहाँका पाउ पक्रे, र उहाँलाई दण्‍डवत्‌ गरे । [२८:८-९]