ne_tq/mat/28/01.md

433 B

मरियम मग्‍दलिनी र अर्की मरियम कुन दिन र कुन समयमा येशूको चिहान हेर्न गए ?

हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्‍दलिनी र अर्की मरियम येशूको चिहान हेर्न गए । [२८:१]