ne_tq/mat/27/60.md

4 lines
331 B
Markdown

# येशूको शरीर राखिएको चिहानको मुखमा के राखिएको थियो ?
येशूको शरीर राखिएको चिहानको मुखमा एउटा ठुलो ढुङ्गा राखिएको थियो । [२७:६०]