ne_tq/mat/27/52.md

4 lines
431 B
Markdown

# येशूको मृत्यु भएपछि चिहानहरूमा के भयो ?
येशूको मृत्यु भएपछि धेरै पवित्र जनका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए, र तिनीहरू धेरैका माझमा देखा परे । [२७:५२-५३]