ne_tq/mat/27/38.md

4 lines
404 B
Markdown

# येशूसँगै क्रुसमा कसलाई चढाइएको थिए ?
येशूसँगै दुई जना डाँकुलाई क्रुसमा झुण्‍ड्याइएको थियो, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि । [२७:३८]