ne_tq/mat/27/24.md

4 lines
462 B
Markdown

# जब पिलातसले खैलाबैला मच्‍चिन लागेको देखे, उनले के गरे ?
पिलातसले आफ्ना हातहरू धोए, यस निर्दोष मानिसको रगतदेखि उनी निर्दोष छन् भनेर भने र येशूलाई भिडको हातमा सुम्पिदिए । [२७:२४]