ne_tq/mat/27/11.md

4 lines
479 B
Markdown

# पिलातसले येशूलाई के प्रश्‍न सोधे, र उहाँले के जवाफ दिनुभयो ?
के उहाँ नै यहूदीहरूका राजा थिए भनेर पिलातसले येशूलाई सोधे, र येशूले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ ।” [२७:११]