ne_tq/mat/26/65.md

341 B

त्यसपछि प्रधान पुजारीले येशूको विरुद्धमा के अभियोग लगाए ?

प्रधान पुजारीले येशूको विरुद्ध ईश्‍वर-निन्‍दाको अभियोग लगाए । [२६:६५]