ne_tq/mat/26/05.md

4 lines
398 B
Markdown

# मुख्‍य पुजारीहरू र एल्डरहरू केसँग डराएका थिए ?
यदि तिनीहरूले चाडको बेलामा येशूलाई मारे भने, मानिसहरूमा खैलाबैला हुनेछ भनेर तिनीहरू डराएका थिए । [२६:५]