ne_tq/mat/25/26.md

4 lines
492 B
Markdown

# मालिक यात्राबाट फर्केपछि एक सिक्‍का पाउने नोकरलाई उनले के गरे ?
मालिकले त्यसलाई भने, “ए दुष्‍ट, अल्‍छी नोकर”, र त्‍यसबाट त्यो एक सिक्‍का खोसे, र त्यसलाई बाहिरी अन्‍धकारमा फालिदिए । [२५:२६]