ne_tq/mat/25/13.md

557 B

यी कन्याहरूको दृष्‍टान्तबाट विश्‍वासीहरूले के कुरा सिकेको येशूले चाहनुहुन्छ भनेर उहाँले भन्‍नुभयो ?

विश्‍वासीहरू जागा रहनुपर्छ, किनकि त्‍यो दिन र त्‍यो घडी तिनीहरूलाई थाहा छैन भनेर येशूले भन्‍नुभयो । [२५:१३]