ne_tq/mat/23/35.md

464 B

शास्‍त्रीहरू र फरिसीहरूको व्यवहारले गर्दा कस्तो दोष तिनीहरूमाथि आइपर्ने थियो ?

पृथ्‍वीमा बगाइएको सबै धर्मी जनको रगतको दोष शास्‍त्रीहरू र फरिसीहरूमाथि आइपर्ने थियो । [२३:३५]