ne_tq/mat/23/25.md

4 lines
499 B
Markdown

# शास्‍त्रीहरू र फरिसीहरू के कुरा सफा गर्न असफल भएका थिए ?
शास्‍त्रीहरू र फरिसीहरूले तिनीहरूका कचौराको भित्रपट्टि सफा गर्न असफल भएका थिए, जुन गर्नाले बाहिरपट्टि पनि सफा हुने थियो । [२३:२५-२६]