ne_tq/mat/23/13.md

4 lines
531 B
Markdown

# येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार कुन नामले पुकार्नुभयो जुन नामले तिनीहरूको व्यवहारलाई वर्णन गर्थ्यो ?
येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार पाखण्डीहरू भनेर पुकार्नुभयो । [२३:१३-१५]