ne_tq/mat/23/09.md

4 lines
579 B
Markdown

# हाम्रा एउटै मात्र पिता र एउटै मात्र गुरु को हुनुहुन्छ भनेर येशूले भन्‍नुभयो ?
हाम्रा एउटै मात्र पिता उहाँ नै हुनुहुन्छ जो स्वर्गमा हुनुहुन्छ, र हाम्रा एउटै मात्र गुरु ख्रीष्‍ट हुनुहुन्छ भनेर येशूले भन्‍नुभयो । [२३:८-१०]