ne_tq/mat/22/32.md

4 lines
688 B
Markdown

# पुनरुत्थान हुन्छ भन्‍ने कुरालाई येशूले धर्मशास्‍त्रमा कसरी देखाउनुभयो ?
येशूले धर्मशास्‍त्रको खण्डलाई उल्लेख गर्नुभयो जहाँ परमेश्‍वरले उहाँ अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुनुहुन्छ अर्थात् जीवितहरूका परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍नुभएको छ । [२२:३२]