ne_tq/mat/21/42.md

488 B

येशूले त्यसपछि उल्लेख गर्नुभएको धर्मशास्‍त्रको खण्डमा निर्माण गर्नेहरूले रद्द गरेको ढुङ्गालाई के हुन्छ ?

निर्माण गर्नेहरूले रद्द गरेको ढुङ्गालाई कुनाको शिर-ढुङ्गो बनाइन्छ । [२१:४२]