ne_tq/mat/21/29.md

4 lines
480 B
Markdown

# येशूले भन्‍नुभएको दुई छोराको कथामा पहिलो छोरालाई दाखबारीमा काम गर्नू भनेर भन्दा उसले के गर्‍यो ?
पहिलो छोराले म जान्‍नँ भन्यो, तर पछि उसले आफ्नो मन परिवर्तन गर्‍यो र ऊ गयो । [२१:२८-२९]