ne_tq/mat/20/28.md

404 B

येशूले उहाँ किन आउनुभएको थियो भनेर भन्‍नुभयो ?

येशू सेवा गर्न र धेरैको छुटकाराको मोलस्‍वरूप आफ्‍नो प्राण दिन आउनुभएको हो भनेर उहाँले भन्‍नुभयो । [२०:२८]